SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापन प्राधिकरण र नेपाल टेलिभिजनबिच सम्झौता

काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनबिच ‘विपद् सुरक्षित नेपाल’ कार्यक्रम निर्माण तथा प्रसारण सम्बन्धी सम्झौता भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको उपस्थितिमा कार्यक्रमको निर्माण र प्रसारण सम्बन्धी सम्झौता गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी