SHARE
Kalo Pati · बिहीबार २१ साउन २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

‘राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो’ : दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था हटाइएपछि नेपालमा विदेशी चलखेल बढेको दाबी गर्दै आगामी फागुन २१ गते हुने चुनावलाई नेपाल र नेपालीका लागि ‘पासो’को संज्ञा दिएका छन्।