SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

अनुदान दुरुपयोग आरोपमा आठबीसकोटका मेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्थालाई गैरकानुनी रूपमा करोडौं रुपैयाँ अनुदान उपलब्ध गराई सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोपमा संलग्न पदाधिकारी तथा कर्मचारीविरुद्ध विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी