SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

कांग्रेसमा संस्थापनइतर समूहको समानान्तर अभ्यास, रमेश लेखकले विधान लेख्ने

काठमाण्डु – नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहले समानान्तर अभ्यास अगाडि बढाउँदै विधान लेखनसम्मको तयारी गरेको छ । कांग्रेसको आधिकारिकता विवादमा पूर्ववत् फैसलालाई पुनरावलोकन गर्न सर्वाेच्च अदालतले अनुमति दिएकै दिन संस्थापनइतर समूहको बैठकले कानून तथा विधान लेखनको जिम्मेवारी पूर्वगृहमन्त्री रमेश लेखकलाई दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी