SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

सरकारबारे प्रश्न नसोध्न गृहमन्त्रीले निर्देशन दिनु आपत्तिजनकः कर्ण

काठमाण्डु– काँग्रेस सांसद् रञ्जित कर्णले सरकारलाई प्रश्न नसोध्न सांसदलाई निर्देशन दिएको भन्दै गृहमन्त्री सुधन गुरुङप्रति आपत्ति जनाएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसद् कमला पन्तद्वारा प्रस्तुत ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा धारणा राख्ने क्रममा कर्णले गृहमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी