SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

आरजुलाई हङकङमै छाडेर नेपाल फर्कने भए देउवा

काठमाण्डु–काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी २६ साउनमा स्वदेश फर्कने छन् ।जेनजी आन्दोलनमा आन्दोलनकारीको आक्रमणमा घाइते भएका देउवा उपचारका लागि गत १३ फागुनमा सिंगापुर उडेका थिए । पछि उतैबाट हङकङ गएका थिए । काँग्रेस नेता डा. प्रकाशरण महतले देउवा २६ साउनमा स्वदेश फर्कने तय भएको जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी