SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

राप्रपाले राजाको नाममा ३७ वर्षसम्म भोट मात्र बटुल्योः धवलशमशेर

काठमाण्डु– नवगठित नेपाल पार्टीका अध्यक्ष धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र पुनस्र्थापनाको नाममा भोट मात्र बटुल्ने काम गरेको आरोप लगाएका छन् । पार्टी घोषणाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले राजतन्त्र र हिन्दु राष्ट्रको नाममा राप्रपाले राजनीति मात्र गरिरहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी