SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

रास्वपा सांसदको विवादित अभिव्यक्तिपछि गोलबजारमा तनाब, प्रहरीद्वारा सांसदको उद्धार

काठमाण्डु– रास्वपा सांसद् तपेश्वर यादवको विवादित अभिव्यक्तिका कारण सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट मारिएका युवाको श्रद्धाञ्जली सभाको अवस्था तनावपूर्ण बनेको छ । बिहीबार आयोजित संयुक्त सभालाई सम्बोधन गर्ने क्रममा सांसद् यादवले सुनसरीको देवानगञ्ज, सुनसरीसहित मधेसका जिल्लाहरुमा घटना घट्नुमा पुराना दल जिम्मेवार रहेको अभिव्यक्ति दिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी