SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

बिक्री दबाब बढ्दा नेप्से ओरालो, अधिकांश कम्पनीको मूल्य घट्यो

काठमाण्डु– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि नेप्से १३.८२ अंकले ओरालो लाग्दै २,६५४.१५ विन्दुमा कायम भएको हो । परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी