हेलो सरकारमा पछिल्ला ३ महिनामा ५० हजारभन्दा बढी गुनासा दर्ता, ३९ हजारकाे समाधान
काठमाण्डु– हेलो सरकारमा पछिल्ला ३ महिनामा ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त अवधिमा कुल ५० हजार ७२१ गुनासा प्राप्त भएकामा ३९ हजार १७७ गुनासाको समाधान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
