SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

भारतीय प्रधानसेनापति नेपाल आउँदै

काठमाण्डु– भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ पाँच दिने औपचारिक भ्रमणका सिलसिलामा आगामी ३१ साउनमा नेपाल आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी