SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

मोदी किनारकाे ओढारमा बसेका ३ युवाको उद्धार

काठमाण्डु– मर्दी पदयात्रामा फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ । पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ, वर्ष २३का करण लामाको आज बिहान सकुशल उद्धार गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी