SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

मुख्यसचिवको मासिक तलब ९० हजार ५ सय, कुन तहका कर्मचारीले कति पाउँछन् ? (सूची)

काठमाण्डु– अर्थ मन्त्रालयले यही साउनदेखि लागू हुने सरकारी कर्मचारीहरुको तलव विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयले बुधबार सरकारी निकायलाई पत्राचार गर्दै नयाँ तलबको विषयमा जानकारी गराएको हो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी