SHARE
Kalo Pati · बिहीबार २१ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

कर्मचारीको नयाँ तलबमान स्वीकृत : न्यूनतम २९ हजारदेखि मुख्यसचिव र प्रधानसेनापतिको तलब ९०

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३र८४ को लागि बजेट मार्फत वृद्धि गरेको तलब अनुसारको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।