SHARE
Kalo Pati · बिहीबार २१ साउन २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

विदेशबाट फर्किँदा अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाण्डौ । सरकारले विदेशबाट फर्किँदा अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ ।