SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

ग्वार्कोको फ्लाइओभरमा बस बस ठोक्कियो, एक यात्रुको मृत्यु, ६ घाइते

ललितपुर– ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु ६ यात्रु घाइते भएका छन् । कोटेश्वरबाट ग्वार्को जाँदै गरेको बा२ख ३५९० नम्बरको बस बिहान करिब १०ः ३० बजेको समयमा फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी