SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

पेट्रोल बोकेको ट्यांकरमा लागेको आगो सशस्त्रले निभायो, महेन्द्र राजमार्ग खुल्यो

काठमाण्डु– रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको गुजरा नगरपालिका–३ स्थित धन्सारमा पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा आगलागी भएको छ । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट १२ हजार लिटर पेट्रोल लोड गरी सर्लाहीतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ख ७८११ नम्बरको ट्यांकर अनियन्त्रित भई दुर्घटना भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी