SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

घरजग्गा कारोबार गर्न चाहने फर्म, संस्थाले २१ दिनभित्र लाइसेन्स लिन सक्ने

काठमाण्डु– घरजग्गासम्बन्धी कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थालाई इजाजत पत्र (लाइसेन्स) लिन २१ दिनको समय तोकिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट लाइसेन्स लिन २१ दिनको समय दिइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी