SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

फेरि ३ लाखको हाराहारीमा पुग्यो सुनको भाउ, आज ८ हजारले बढ्यो

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बुधबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ८ हजार रुपैयाँले बढेको हो । हिजो २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी