SHARE
बिजनेस पाना · बिहीबार २६ भौ २०८२ ०३:३३ AM · 1 मिनेट पढाइ

आज पनि बन्द नै रहनेछ नेप्से, शेयर कारोबार आइतबारदेखि मात्रै

आज बिहिबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्द नै रहने छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले हिजो बुधबार नै बुधबार र बिहिबार नेप्से बन्द हुने सूचना प्रकाशन गरेका थिए । हालको विषम परिस्थिति र ब्रोकर तथा लगानीकर्ताबाट पनि कारोबार स्थगन गर्न आग्रह भएकोले बजार बन्द गरिएको नेप्सेले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना