SHARE
बिजनेस पाना · बिहीबार २६ भौ २०८२ ०५:२१ AM · 1 मिनेट पढाइ

अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन दिएको छ। राष्ट्र बैंकले सम्पूर्ण इजाजतपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू,लाई यस्तो निर्देशन दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना