SHARE
बिजनेस पाना · बिहीबार २६ भौ २०८२ ०६:१२ AM · 1 मिनेट पढाइ

कहाँ छन् ओली, देउवा र प्रचण्ड ?

जेन जी पुस्ताको आन्दोलनमा नरसंहार मच्चाएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली अहिले विस्थापित भएका छन् । एमाले अध्यक्षसमेत रहेका ओली अहिले काठमाडौंको शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा बसेका छन् । मंगलबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनलाई सेनाले तत्कालै हेलिकोप्टरबाट शिवपुरी लगेको सुरक्षा स्रोतले बताएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना