६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, २९ जिल्लामा बाढीको जोखिम
काठमाण्डु– आज २९ जिल्ला र आसपाका खोला तथा नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु, भक्तपुर, ललितपुरसहित २९ जिल्लामा बाढीको जोखिम रहेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
