SHARE
बिजनेस पाना · बिहीबार २६ भौ २०८२ ०६:३१ AM · 1 मिनेट पढाइ

कान्तिपुरमा आगो लाग्दा भायानेटको मुख्य डाटा सेन्टरमा क्षति, अरु इन्टरनेट पनि स्लो

भदौ २५ गते कान्तिपुर मिडिया ग्रुप भएको भवनमा आगो लाग्दा भायानेट कम्युनिकेसन्सको डाटा सेन्टरमा पनि क्षति पुगेको छ ।  भदौ २५ गते  दिउँसो करिब ४:४५ बजे प्रदर्शनकारीहरुले कान्तिपुर मिडिया ग्रुप रहेको सेन्ट्रल बिजनेस पार्कमा आगो लगाईदिएका थिए । सोहि भवनको चौथो तलामा रहेको भायनेटको प्रमुख डाटा सेन्टर थियो, जसमा आगोले क्षति पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना