राष्ट्रपति पौडेलले भने ‘छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको छ’
राष्ट्रपति रामचन्द्र पौडेलले देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भन्नेबारे प्रयास गरिरहेको बताएका छन्।वक्तब्य जारी गर्दै उनले मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गरिरहेको बताएका हुन् ।
