SHARE
बिजनेस पाना · बिहीबार २६ भौ २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

सर्वोच्च अदालतमा आइतबारदेखि वन्दीप्रत्यक्षीकरणका निवेदन दर्ता तथा सुनुवाई हुने

सर्वोच्च अदालतमा भदौ २९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई हुने भएको छ ।आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले यस्तो निर्णय गरेको हो  । भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएको थियो । जसमा सर्वोच्चको भवन, इजलाश, र सर्भर पूर्ण रुपमा नष्ट भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना