दिल्लीमा पत्रकार सम्मेलन गर्दै हसिनाले गरिन् स्वदेश फर्किने घोषणा,भारतको भूमिकाप्रति बंगलादेश आक्रोशित
काठमाण्डु– भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। उनले स्वदेश फर्केर जनताको साथमा उभिने र उनीहरूको जीवन सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
