ग्यासको आयात रोकियो, स्टकले कति दिन धान्ला ?
जेनजीको आन्दोलन पश्चात नयाँ सरकार बन्न नसक्दा अहिले मुलुक सरकार बिहिनको अवस्थामा छ । यस्तो अवस्थामा खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल हाहाकार हुन सक्ने भन्दै उपभोक्ताहरु त्रसित भएका छन् । उपत्यकाका निजी पेट्रोलपम्पहरु करिब करिब सबै बन्द अवस्थामा छन् ।
