SHARE
काठमाण्डुपाटी · बिहीबार २१ साउन २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

मनसुन सक्रियः आज दिउँसो यी ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने

काठमाण्डु– देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी