SHARE
काठमाण्डुपाटी · बुधबार २० साउन २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

यी प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

काठमाण्डु – कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बुधबार राति मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेश प्रदेशका धेरै स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी