वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ४ जना पक्राउ
काठमाण्डु – वैदेशिक रोजगारीका लागि विभिन्न देशमा आकर्षक तलबसहित पठाइदिने प्रलोभन देखाएर रकम ठगी गर्ने ४ जनालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
