SHARE
काठमाण्डुपाटी · बुधबार २० साउन २०८३ ११:३० AM · 1 मिनेट पढाइ

रास्वपाले नागरिकका गुनासा सुन्ने, ‘हामी सुन्छौँ’ अभियान सञ्चालनको तयारी

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालयले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्ने भएको छ । पार्टीको केन्द्रीय समितिको साउन १३ गतेको निर्णयअनुसार साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा ‘हामी सुन्छौँ’ अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी