शेयर बजार सामान्य बढ्यो, ४ अर्ब ४० करोडको कारोबार
काठमाण्डौ । लगातार २ दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ४.७९ अङ्कले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।
