सामान्य बढ्यो नेप्से, कारोबार रकमपनि बढ्यो
काठमाण्डु– बुधबार सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ४.७९ अंकले घटेर परिसुचक २६६७ मा कायम भएको छ । यसदिन कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको कारोबार भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
