SHARE
Kalo Pati · बुधबार २० साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले योसहित ७ निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए। हेर्नुहोस् निर्णयहरू-तथ्याङ्क  (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने । -लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति गर्ने ।