SHARE
काठमाण्डुपाटी · बुधबार २० साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

सुनसरी र सिरहाका मृतक परिवारलाई सरकारले क्षतिपूर्ति दिने (मन्त्रिपरिषद्का निर्णयसहित)

काठमाण्डु– सरकारले सुनसरी र सिरहामा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी