SHARE
काठमाण्डुपाटी · बुधबार २० साउन २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु, ८ जना घाइते

काठमाण्डु– भारतका विभिन्न राज्यमा निरन्तरको भारी वर्षाले जनजीवन प्रभावित बनाएको छ । झारखण्डमा मंगलबार परेको चट्याङका कारण १४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। सबैभन्दा बढी गिरिडीह जिल्लामा ९ जनाको मृत्यु भएको छ। त्यसपछि दुमकामा ३ र लातेहारमा २ जनाले ज्यान गुमाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी