आज दिउँसो यी ६ प्रदेशमा भारी वर्षा हुने, ४० जिल्लामा बाढीको जोखिम
काठमाण्डु– वर्षासँगै देशका विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डुसहित देशका ४० जिल्ला र यसआसपासका खोलारनदीमा आकस्मिक बाढी जोखिमको सम्भावना देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
