SHARE
काठमाण्डुपाटी · बुधबार २० साउन २०८३ ०३:२७ AM · 1 मिनेट पढाइ

ईपीएस भाषा परीक्षाको आवेदन दिने आज अन्तिम दिन

काठमाण्डु – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२६ का लागि विभिन्न क्षेत्रमा ७ हजार २ सय नेपाली छनोटका लागि आह्वान गरिएको भाषा परीक्षाका लागि ६८ हजार ५५८ बढीको आवेदन परेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी