SHARE
काठमाण्डुपाटी · बुधबार २० साउन २०८३ ०१:४५ AM · 1 मिनेट पढाइ

आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी