SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०४:२९ PM · 1 मिनेट पढाइ

भन्सार छलीका समानसहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले आज भन्सार छलेर ल्याइएका रु २३ लाखभन्दा बढी मूल्य बराबरका समान र इभी भ्यानसहित एक जनालाई पक्राउ गरेको छ ।