SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद

काठमाडौं । झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेको छ ।