SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०३:४१ PM · 1 मिनेट पढाइ

भूमिहीनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाहीको चेतावनी

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा अभिलेख पेस गर्ने व्यक्तिमाथि कानुनी कारबाही गर्ने जनाएको छ ।