SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०२:५६ PM · 1 मिनेट पढाइ

मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा आज निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ ।