मधेशमा सरकारको तर्फबाट त्यस्तो कुनै विषयवस्तुमा सम्झौता भएको छैन : मन्त्री पोखरेल
काठमाण्डु– सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा कुनै विशेष वा ठोस सम्झौता नभएको स्पष्ट पारेको छ। मंगलबार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीको भ्रमण र विभिन्न पक्षसँग ठोस सम्झौता नभएको बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
