SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०२:०७ PM · 1 मिनेट पढाइ

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

काठमाडौं । आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको घटना छानबिन गर्न गठित गृह मन्त्रालयको उच्चस्तरीय टोलीले आज घटनास्थलमा पुगेर विभिन्न पक्षसँग छलफल गरेको छ ।