SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार भयोः सांसद राई

काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकार जनसरोकारका मुद्दा र संसदीय प्रक्रियाप्रति गैर जिम्मेवार बनेको आरोप लगाएका छन् । मङ्गलवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र सार्वजनिक सेवा प्रवाहमा देखिएको कमजोरीप्रति आलोचना गरेका हुन् ।