SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

माकलबारी सडक विस्तार विवादबारे सांसद पाण्डेको स्पष्टीकरण-सेनाकै सहयोगमा काम सम्पन्न भयो

काठमाण्डु– काठमाण्डु-३ का प्रतिनिधिसभा सदस्य राजु नाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी बस स्ट्यान्डदेखि देशेसम्मको सडक विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलाइएका भ्रमपूर्ण प्रचारप्रति ध्यानाकर्षण भएको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी