SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले बैंकका सिइओहरूसँग मागे अर्थतन्त्र सुधारका ठोस सुझाव

काठमाण्डु( अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँगको छलफलमा बैंकिङ क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा अघि बढ्न आग्रह गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी