SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

हमास निःशस्त्रीकरणपछि मात्रै इजरायली फिर्ती- ट्रम्प बोर्ड

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठित शान्ति बोर्डले गाजाबाट इजरायली सेना फिर्ता हुने प्रक्रिया हमासको पूर्ण र प्रमाणित निःशस्त्रीकरणपछि मात्रै सुरु हुने स्पष्ट पारेपछि इजरायलले उठाएको मुख्य आपत्तिलाई सम्बोधन गर्ने प्रयास गरेको छ ।